आवाजको दुनियाँ Episode-5 भाग्यशाली सिगरेट Melodic Poem
Vista Point Show - En podcast av Vista Point Nepal
Kategorier:
आवाजको दुनियाँ Episode-5 भाग्यशाली सिगरेट Melodic Poem Vista Point Showसंगीता थापा ज्यू द्वारा लेखिएको कविता हो "भाग्यशाली सिगरेट", वाचक हुनुहुन्छ हाम्रो मित्र Princess Anzel र सम्पादन गर्नु भएको छ मित्र Santosh Tumbahangphe ले यहाँहरुसँग पनि प्रतिभा छ तर आफ्नो सृजनालाई बाहिर ल्याउने माध्यम भेट्नु भएको छैन भने हामीलाई सम्झिन सक्नुहुनेछ। You can contact us: [email protected]
