लोकलयमा आधारित लोकप्रिय नेपाली गीतहरु

SABSCAST (Sabeena Karki) - En podcast av SABSCAST (Sabeena Karki)

Podcast artwork

Kategorier:

हिमाल, पहाड र तराईका कुनाकन्दराबाट टपक्क टिपेर, त्यसलाई उनेर, बुनेर सजाईएका गीतहरु नेपाली सँगीताकाशमा सबैभन्दा लोकप्रिय बनेका छन। समय र परिस्थितिसँगै परिष्कृत ती लोकलयमा आधारित गीतहरुको धडकन त्यसले अनुभूत गर्छ जसले यही माटोमा खेलेको छ। जहाँ उसको उत्पत्तिस्थल हो त्यहीँको गाथा गाईएका यस्ता सृजनाले हरेकको मन छोएकै हुन्छ। तसर्थ, हामीले पनि लोकलयमा आधारित सर्वाधिक रुचाईएका गीतहरुको मूठो यहाँ राखेका छौँ । सुन्नोस, सुनाउनोस, रम्नोस अनि जति सकिन्छ बाड्नोस ल?

Visit the podcast's native language site